काठमाडौँ: प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन्।
उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया