श्रावण ७, २०८२ बुधबार July 23, 2025

१०८ गणेश पन्चायन मन्दिरमा नयाँ नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको १०८ गणेश पन्चायन मन्दिरमा नयाँ नेतृत्व चयन गरिएको छ ।

२८ वर्षपछि आज भएको भेलाले निर्माण व्यवसायी वसन्त भुसालको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समितिको गठन गरेको हो ।

धार्मिक अभियन्ता नारायण प्रसाद खनालको विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले वरिष्ठ उपाध्यक्षमा यमराज पाण्डे, महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा हरि प्रसाद दमासे, कोषाध्यक्षमा लक्ष्मण पराजुली र सहसचिवमा सरिता अर्याललाई चयन गरेको हो ।

जसको सदस्यमा नोलराज भण्डारी, ठाकुर श्रेष्ठ, केशव रिजाल, इन्दिरा श्रेष्ठ, छमा कार्की, शम्भु केसी, दल बहादुर केसी, रामकुमार श्रेष्ठ, उमेश घिमिरे, मणिराम अर्याल, नारायण बहादुर खड्का र प्रेमनारायण पोखरेल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार