असार २३, २०८२ सोमबार July 7, 2025

मधेशकालाई मन्त्री बनायो भने मधेशी नेताहरू भन्न आउँछन्– उनको क्यु बनाया ? : अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका नेताहरूलाई मन्त्री बनायो भने मधेशी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन् ।

मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेशी नेताहरूबीचमा एकआपसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन् ।

‘मधेशी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसका क्यु मन्त्री बनाया ?’ ओलीले भने । उनले एकअर्काबीच सहकार्य गर्ने संस्कार बसाउनु पर्ने बताए ।

‘निर्वाचन आएपछि हिन्दू–मुस्लिम दंगा चलाउन सक्छन्, झगडा सुरू हुन थाल्छन्, कपिलबस्तुमा भइसकेको छ,’ ओलीले भने, ‘राम्रो र मिलेर बसेको समाजलाई द्धन्दमा फसाउन सक्छन्, सबै सचेत हुनुपर्छ ।’ मुस्लिम समुदायले मानवीय भावना सिकाउन पछि पर्न नहुने भन्दै ओलीले धार्मिक स्राम्पदायिक जोगाउन जोड दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार