असार २९, २०८२ आइतबार July 13, 2025

शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन एकसाता भित्र पठाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ दिनभित्र शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फारम शिक्षा विकास निर्देशनालयमा पठाउन निर्देशन दिएको छ ।

केही शिक्षा विकास तथा समन्वय इकाईहरुबाट कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको हुँदा ७ दिनभित्र पठाउन निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य हुँदै गरेको जानकारी गराउँदै हालसम्म केही शिक्षा विकास तथा समन्वय इकाईहरुबाट ७५प्रतिशत कार्य सम्पादन बढुवाको लागी कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा पठाउनु पर्नेमा प्राप्त नभएकोले एको हुँदा केन्द्रले ७ दिनभित्र पठाउन सूचनामा उल्लेख गरएिको छ ।

हेर्नुहोस सूचना :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार