असार २४, २०८२ मंगलबार July 8, 2025

नुवाकोटको विदुर नगर प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीकी बोगटी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्‍ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित श्रेष्ठले १४ हजार ३१६ मत ल्याई विजयी भएका हुन् ।

 

 

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सन्जु पण्डितलाई ३ हजार ६१२ मतान्तरले पराजित गरेका हुन् । पराजित सन्जु पण्डितले १०,७०४ मत ल्याइन् ।

उपमेयरमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार प्रभा बोगटीले ११ हजार ६०६ मत सहित विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार अम्बिका नेपालले १० हजार ५४४ मत ल्याएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार