काठमाण्डौंः नेपाली बजारमा मंगलबार पनि सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार पनि सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया