असार २९, २०८२ आइतबार July 13, 2025

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र यसरी प्रिन्ट गर्नुहोस् (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न आग्रह गरेको छ । असार १८ सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई आग्रह गरेको हो ।

आयोगबाट २०७८ चैत्र ३० गते प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ बमोजिम दरखास्त फाराम भरेका व्याक्तिहरुलाई प्रवेशपत्र प्रिन्ट गर्न आग्रह गरेको छ ।

प्रवेशपत्र प्रिन्ट गर्नका लागि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली बाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल एडड्रेस र पासवर्ड लगइन गर्ने र दरखास्त पेश गरेको विवरणमा क्लिक गरी पुनः भ्युमा क्लिक गरी प्रवेशप्रत्र डाउनलोड गरेर प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

याहाँबाट प्रिन्ट गर्न सकिन्छ : 

https://license.tsc.gov.np/

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार