काठमाडौंः त्रिभुवन बिश्वबिद्यालय कानुन संकाय अन्तर्गत एलएल.बि. तह प्रथम बर्ष (२०७८/७८) को प्रवेश परिक्षाको लागी केन्द्र निर्धारण गरिएको छ। नेपाल ल क्याम्पसले एक सूचना जारी गर्दै प्रवेश परीक्षा को केन्द्र निर्धारण सम्बन्धी सुचना जारी गरेको हो।
प्रवेश परीक्षा २०७८ जेठ २१ गते दिउँसो११ बजे देखि २ बजे सम्म संचालन हुनेछ।
बिश्वबिद्यालय कानुन संकाय डिनको कार्यलयको मिति २०७९/१२/३० को सुचना अनुरुप नेपाल ल क्याम्पसमा समावेशी कोटा सहित शीत संख्या ६०० स्थानका लागि आगामी जेठ २१ गते दिउँसो११ बजे देखि २ बजे सम्म संचालन हुने तीन बर्षे बिए.एलएल.बि. का लागि लिइने प्रवेश परीक्षा केन्द्र प्रकाशित गरेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया