असार २९, २०८२ आइतबार July 13, 2025

पीएचडीमा नयाँ भर्नाका लागि आवेदन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डिनको कार्यालयले विद्यावारिधि (पीएचडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ ।

ग्राजुयट स्कुल अफ एजुकेसन त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा शैक्षिक सत्र २०७८/०७९ का लािग विद्यावारिधि (पीएचडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।

साथै योग्यता पुगेका इच्छुक आवेदकले जेठ २९ गतेदेखि असार २४ गतेभित्र आवेदन फारम बुझाउनु पर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार