असार २९, २०८२ आइतबार July 13, 2025

त्रिवि स्नातकोत्तर तहका प्रथम बर्षका परीक्षार्थीले छुटेको परीक्षा दिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्नातकोत्तर तह प्रथम बर्षका आंशिक परीक्षार्थीले पुन परीक्षा दिन पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह प्रथम बर्षका आंशिक परीक्षार्थीले पुन परीक्षा दिन पाउने गरी बुधबार एक सूचना प्रकाशित गरेको हो ।

त्रिविले गत जेठ २७ गते सञ्चालन हुने राजनीतिकशास्त्र-सार्वजनिक प्रशासन, एम.बि.एसको लेखा र एमपिएको रिसर्च मेथोडोलोजीको परिक्षाको तालिका अप्रत्यासित रुपमा बिना जानकारी संसोधन गरेर अगाडी सारेपछी परीक्षा दिन नपाएका आक्रोसित विद्यार्थीहरुले परीक्षा नियन्त्रक पुष्पराज जोशीको कार्यकक्षमा तालाबन्दी गर्दै संघर्षका कार्यक्रम अगाडी सारेपछी त्रिवि छुटेको परीक्षा गराउन बाध्य भएको हो ।

त्रिविले सदाझै परीक्षा तालिका संसोधन गरेपनि परिक्षा नियन्त्रण कार्यालयको अनलाईन पोर्टलमा समेत पुरानै मिती परिक्षा तालिका राखीएको कारण परिक्षार्थीहरु परीक्षा  दिन बाट बन्चीत हुन पुगेका थिए ।

त्रिविले जारी गरेको सूचनाको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार