काठमाडौंः शिक्षक सेवा आयोगले आन्तरीक प्रतियोगितात्मक (बढुवा) निम्न माध्यामिक तह प्रथम श्रेणी र मावि तह प्रथम श्रेणी शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वाताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते माविको र २२ गते निमाविको सञ्चालन भएको अन्तवार्ताको नतिजा प्रकाशित गरेको छ । खबर एजुकेशन
निमावि तहको नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=138&fn=nimabi%20pratham%20shreni%20interview%20result.pdf
मावि तहको नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=137&fn=MABI%20PRATHAM%20SHRENI%20INTERVIEW%20RESULT.pdf
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया