कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

हवाई भाडा फेरी बढ्यो – कुन ठाँउमा जान कति भाडा लाग्छ ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पेट्रोलिय पदार्थको मूल्यवृद्धिसँगै फेरि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा बढाउन बाध्य भएका हुन् ।

बुधबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि भएको जानकारी दिइएको छ । जारी सूचनामा काठमाडौंदेखि धनगढीका लागि सबैभन्दा धेरै भाडा वृद्धि भएको छ । काठमाडौं–धनगढीका लागि २२० रुपैयाँ भाडा बढेको छ ।

भाडा वृद्धि भएसँगै अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने सूचनामा भनिएको छ । यस्तै, काठमाडौंदेखि सुर्खेत पुग्न १४ हजार ९९५ रुपैयाँ लाग्नेछ । यस रुटमा १ ७० रुपैयाँ भाडा वृद्धि भएको छ ।

तेस्रोमा काठमाडौंबाट पर्वतीय उडानका लागि भाडा १४ हजार ८९० रुपैयाँ रहेको छ । भाडा वृद्धि १७० नै रहेको छ । । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ ।

यस्तो छ नयाँ भाडादरः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार