कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

विदेशी मुद्राको आजको विनिमय दर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा  र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ ।

जापानी येन १० को ९.३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८६ पैसा  विक्रीदर १८.९५ पैसा रहेको छ । कतार रियाल १ को ३४.६० पैसा रहेको छ । विक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार