मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सोमबार थप ९ सय ३४ मा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज देशभर थप ९ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ३ सय ५१ नमुना परिक्षण गर्दा ९ सय ३४ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनालाई जितेर ४ सय ७० घर फर्किएका छन् ।

त्यस्तै, कोरोना सङ्क्रमितमध्ये आज थप एक जनाको मृत्यु भएको छ । आज देशभर ५ हजार ६ सय ८६ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया