काठमाण्डौंः त्रिवि स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना सार्वजनिक गरी वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७९ मा स्नातकोत्तर तह प्रथम वर्षको मानविकी संकाय र व्यवस्थापन संकाय (MPA )तर्फका आंशिक तथा प्राइभेट तर्फका विद्यार्थीका लागी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
जारी सूचनामा भनिएको छ, विशेष कारणले मिति २०७९ जेठ २६, २७ र २९ गते निर्धारण गरिएको परीक्षा २०७९ साल भाद्र २१, २२ र २३ गते संचालन हुने भएकोले उक्त परीक्षामा अनुपस्थित भएका परीक्षार्थीहरुले समेत यो परीक्षामा सहभागी हुन पाउनेछन् । यस्तै परीक्षा परीक्षा समय:- १२:०० बजेदेखि ४:०० वजेसम्म तोकिएको त्रिविद्धारा जारी सूचनामा जनाईएको छ ।
यस्तो छ त्रिविको परीक्षा तालिकाः
े
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया