असार ३०, २०८२ सोमबार July 14, 2025

स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षा भदौ २६ बाट शुरु हुँदै (तालिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिवि स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना सार्वजनिक गरी वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालको २०७९ मा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो वर्षको मानविकी संकाय, शिक्षाशाश्त्र संकाय र व्यवस्थापन संकाय (MBS & MPA )तर्फका आंशिक तथा प्राइभेट तर्फका विद्यार्थीका लागी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जारी सूचनामा भनिएको छ, २०७९ साल भाद्र २६ गतेबाट संचालन हुने उक्त परीक्षाको केन्द्र भाद्र १०गते प्रकाशन हुने समेत बताइएको छ । यस्तै परीक्षा समय:- १२:०० बजेदेखि ४:०० वजेसम्म तोकिएको त्रिविद्धारा जारी सूचनामा जनाईएको छ ।

यस्तो छ त्रिविको परीक्षा तालिकाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार