काठमाण्डौंः त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय किर्तिपुरले एक सुचना जारी गरी नियमित परीक्षा कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
त्रिवि किर्तिपुरले व्यवस्थापन संकायतर्फ BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS र BIM 3rd Semester को परिक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया