मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

शुक्रबार थप एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभर आज एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ३ हजार २ सय ९४ नमूनाको परिक्षण गर्दा पिसिआर परीक्षणबाट १ सय १० र एन्टीजेन परीक्षणबाट ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ ।

आज १ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया