काठमाण्डौः शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको चैत १५ र असार ९ गते लिइएको खुला प्रतियोगात्मक लिखित(सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो
यहाँबाट हेर्नुहोस नतिजा
:https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=185&fn=mabi%20result%20social%20all%20pradesh.pdf
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया