मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, ७६ कोरोना मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७८ जनामा परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो। मन्त्रालयका अनुसार ७६ जना संक्रमणमुक्त भएका छन भने सक्रिय संक्रमितको संख्या ७३२ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया