कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

फलफूल तथा तरकारीकाे मूल्य : सबैभन्दा सस्ताे स्कुस, महंगाे कुरिलाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएकाे छ । स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा महंगाे रहेकाे मूल्यसूचीमा उल्लेख छ । मूल्य सूचीअनुसार स्कुस प्रतिकेजी १४ रुपैयाँ ३३ पैसा र कुरिलाे प्रतिकेजी ८०० रुपैयाँ रहेकाे छ ।

अदुवाको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, अमला ८५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, आभोकाडो र रातो बन्दा २७५ रुपैयाँ, रातो आलु ९८ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, मुडेको आलु ८३ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ३० रुपैयाँ, लोकल काँक्रो ५५ रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, कागती १९५ रुपैयाँ, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, तरार्य गाजर ८५ रुपैयाँ, हरियो खुर्सानी ११२ रुपैयाँ, लोकल गाजर १६३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४२ रुपैयाँ ५० पैसा र गुन्द्रुक २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, टनेल गोलेभेडा प्रतिकेजी २८ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १७५ रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९० रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, माछा २४६ रुपैयाँ ६७ पैसादेखि ३४६ रुपैयाँ ६७ पैसा, तामा १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवल ४५ रुपैयाँ, तुने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १७० रुपैयाँ, भिण्डी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १९० रुपैयाँ रायोको साग ११३ रुपैयाँ ३३ पैसा, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, ज्यापू काउली ५६ रुपैयाँ र फुजी स्याउ २९० रुपैयाँ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार