असार २७, २०८२ शुक्रबार July 11, 2025

भारतसँगका सीमा नाका बन्द गर्नेबारे छलफल र तयारी तीब्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले भारतसँगका सीमा नाका बन्द गर्नेबारे छलफल र तयारी तीब्र पारेको छ।

त्यसबारे गृह मन्त्रालयले तयार पारेको प्रस्तावमाथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिमा आइतबार छलफल भएको छ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेश गरेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तथा नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरीका प्रमुख लगायत सो बैठकमा सहभागी छन्।

सो समितिमा छलफलपछि अन्तिम रुप दिइने सो प्रस्तावअनुसार आज ९आइतबार० नै बस्ने मन्त्रिपरिषद् बैठकले सीमानाका बन्द गर्नेबारे निर्णय लिइने बताइएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका बिरामी नभेटिए पनि साढे तीनसय भन्दा बढिको संख्यामा संक्रमित रहेको भारतबाट दिनहुँ हजारौं मानिस नेपाल भित्रिएपछि अहिले भारतसँगका नाका बन्द गर्न चौतर्फी आवाज उठिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार