श्रावण ५, २०८२ सोमबार July 21, 2025

राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन हुनुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया