श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।  बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजना बारे छलफल भएको एक नेताले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया