काठमाण्डौंः जसपाको संसदीय दलको नेता रामसहाय प्रसाद यादव चयन भएका छन् । जसपामा नेता अशोक राई र राजकिशोर यादव दल नेताको दावेदार भएपनि अन्तिममा दुवैले उम्मेदवारी नदिएपछि शाह सर्वसम्मत निर्वाचित भएका हुन् ।
जसपामा यादवले समर्थनक र प्रस्ताव समेत नपाएको बताइन्छ । राईले पनि यादवसंग पराजित हुने डरले उम्मेदवारी नदिएको स्रोतले बतायो । जसपाका समानुपातिक र प्रत्यक्ष गरी संसदमा १२ सांसद छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया