बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ
तश्वीरः गोरखापत्र

बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डौः सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेल छन् । उनलाई मंगलबार…

Continue Reading बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

काठमाडौंः देशका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–११ बन्चरेबाट १ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१२ हिलेखर्क बस्ने…

Continue Reading अवैध लागूऔषध खैरो हेरोइनसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

अख्तियारले दर्ता गर्‍यो २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी…

Continue Reading अख्तियारले दर्ता गर्‍यो २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा 

डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ

काठमाडौंः प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको…

Continue Reading डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत 

काठमाण्डौः  भक्तपुरमा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु…

Continue Reading भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत 

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ

काठमाण्डौः कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका–५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई एक थान ग्रिनेट, एक…

Continue Reading जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ

अख्तियारले गर्यो एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दर्ता, दुई अर्ब ७९ करोडभन्दा बढी बिगो दाबी

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धित मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । दायर गरिएका मुद्दामध्ये सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित…

Continue Reading अख्तियारले गर्यो एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दर्ता, दुई अर्ब ७९ करोडभन्दा बढी बिगो दाबी

गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रणकारी

काठमाडौंः काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका- ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते हुनेमा हरिवन…

Continue Reading गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रणकारी
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
तश्वीरः गोरखापत्र

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन्…

Continue Reading बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार 

काठमाण्डौः मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ । पीडितकाे उजुरीका…

Continue Reading मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार