दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाण्डौंः बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ। बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ। सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द…

Continue Reading दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

सिकाली जात्राको हर्षोल्लास

काठमाण्डौंः ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ ।…

Continue Reading सिकाली जात्राको हर्षोल्लास

नवरात्रीको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौंः बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ…

Continue Reading नवरात्रीको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
यस्तो छ तपाईकाे राशिफल – सिंह राशिलाई आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने
तश्वीखबरसेन्रःटर

यस्तो छ तपाईकाे राशिफल – सिंह राशिलाई आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ…

Continue Reading यस्तो छ तपाईकाे राशिफल – सिंह राशिलाई आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने

दुर्गा पक्षको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौंः दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको…

Continue Reading दुर्गा पक्षको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला…

Continue Reading महिला क्रिकेट खेलको तालिका सार्वजनिक

नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

काठमाडौंः नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण…

Continue Reading नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले…

Continue Reading दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने
पाथीभरा माताको दर्शनसंगै हेर्नुस् कस्तो छ तपाईको भाग्य आजको राशिफल ?
तश्वीखबरसेन्रःटर

पाथीभरा माताको दर्शनसंगै हेर्नुस् कस्तो छ तपाईको भाग्य आजको राशिफल ?

काठमाडौंः आजको पात्रो : १३ असोज २०७९, बिहीबार । तद्नुसार सेप्टेम्बर महिनाको २९ तारिक २०२२ । आश्विनशुक्लपक्ष चतुर्थी, दुर्गापक्षको चौथो दिन आज कुष्माण्डदेवीको पूजा आरधना गर्ने दिन हो । दुर्गापक्षमा…

Continue Reading पाथीभरा माताको दर्शनसंगै हेर्नुस् कस्तो छ तपाईको भाग्य आजको राशिफल ?

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौंः नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा…

Continue Reading आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै