जसपाले फिर्ता लियो समर्थन, राष्ट्रियसभामा सरकार अल्पमतमा
जसपा नेपालको यो पछिल्लो निर्णयसँगै संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा ओली सरकार अल्पमतमा

काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी नेपालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो बसेको जसपा नेपालको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज.......