बैसाख २०, २०८३ आइतबार May 3, 2026

अहिलेसम्म ३३ हजार ५ सय ६२ को कोरोना भाइरस परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ३३ हजार ५ सय ६२ वटा कुल परीक्षण भएको जनाएको छ।

पिसिआरबाट ८ हजार ४ सय १४ र र्‍यापिड टेस्टबाट २५ हजार १ सय ४८ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मनत्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै गत चौबीस घन्टामा देशभर पिसिआरबाट ३ सय २४ जनाको परीक्षण भएको छ भने र्‍यापिड टेस्टबाट ३ हजार १९ जनाको परीक्षण भएको हो।

उनले आरडीटी परीक्षण सबै जिल्लामा सुरु भइसकेको जानकारी दिएका छन।

यस्ते हाल देशभर ५हजार ९सय ३६ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल १ सय ११ जना रहेको जसमा उपत्यकाभित्र ४ जना र उपत्यका भित्र १ सय ७ जना रहेको उनले जानकारी दिए।

रेडजोनमा भने देशभर २ सय ६३ जना रहेको उनले बताएका छन।

देवकोटाले हालसम्म कुल संक्रमितको संख्या ३१ नै रहेको बताएका छन। यसमध्ये ४ जना निको भएर फर्किसकेका छन् भने २७ जना अस्पतालमा उपचार गरिरहेका छन्।

डा.देवकोटाले उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार