फागुण १९, २०८० शनिबार March 2, 2024

२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५० जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा २ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

नेपालमा हाल १८ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब
२०८० फागुण १९, शनिबार
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत
२०८० फागुण १८, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उपप्राध्यापकहरुले लगाए ताला
२०८० फागुण १८, शुक्रबार
तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु
२०८० फागुण १८, शुक्रबार
बाँसबारी जग्गा प्रकरणमा मालपोतको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
२०८० फागुण १८, शुक्रबार
प्रतिनिधिसभा बैठक : अनुगमन तथा मूल्याङ्कन विधेयक बहुमतले पारित
२०८० फागुण १८, शुक्रबार
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
२०८० फागुण १८, शुक्रबार