कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भीमा एकादशीमा यसरी गरियो रुद्री पाठ र होम यज्ञ

भक्तजनहरुबाट साँझ ६ बजेदेखि जाग्राम ब्रत बसी बत्ती बाल्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: दोलखाको भीमेश्वर नगरपालिका –२ ऐतिहासिक सहरमा रहेको भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समिति साथीका लागि साथी समूख काठमाडौंले आयोजना गरेको धार्मिक कार्यक्रमगरी आज भीमा एकादशी मनाइएको छ ।

भीमा एकादशीको पावन अवसरमा मन्दिरमा रुद्री पाठ, होम यज्ञ धार्मिक कार्य गरी भीमा एकादशी भव्य रुपमा मनाइएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

आराध्यदेव, आदिशक्ति, महाशक्ति, पसरमशक्ति भीमेश्वरमा परापूर्वकालदेखि चलिआएको भीमा एकादशीमा गर्दैआएको धार्मिक कार्य गरिएको हो ।

उहाँका अनुसार बिहान ९ बजेदेखि ब्राह्मणद्वारा रुद्री पाठ, होम यज्ञ गरिएको थियो । धार्मिक कार्यक्रम सकिएपछि आज १ बजेबाट भक्तजन तथा गुठियारबाट समेत प्रसाद गहण गरिएको छ ।

भक्तजनहरुबाट साँझ ६ बजेदेखि जाग्राम ब्रत बसी बत्ती बाल्ने कार्यक्रम रहेको समितिका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार