असार २२, २०८२ आइतबार July 6, 2025

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा शर्मा

उपकुलपति प्रा.डा.शर्मा सर्पदंश विशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि विशेषज्ञ चिकित्सक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले प्रा.डा.सञ्जीव शर्मालाई दिएको छ ।

शुक्रबार निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई दिइएको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको प्रशासनिक कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हो । प्रा.डा.शर्मा सर्पदंश विशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि विशेषज्ञ चिकित्सक हुनुहुन्छ ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेपछि निलम्बनमा परेका छन् । कुलपतिको जिम्मेवारी पाउनुभएका प्रा डा.शर्मा प्रतिष्ठानका शिक्षाध्यक्ष पनि हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार