वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

कुन-कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?

महिलाहरुको राशि अनुसारको सहवासको चाहाना पनि फरकफरक हुने गर्दछ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भन्छन्, यौन विना सृष्टी सम्भव हुँदैन् । सन्तान उत्पादनका लागि मात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नका लागि यौनको आवश्यकता पर्दछ । यसको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने धेरै आनन्द लिन सकिन्छ ।

सहवास गर्दा २ जना मध्य एक जना सन्तुष्ट हुन सकेन् भने सम्बन्ध दिगो रहन सक्दैँन् । त्यसकारण आफ्नो साथीलाई आनन्द दिनको लागि विज्ञसँग परामर्श लिन जरुरी हुन्छ । जानकारी अनुसार महिलाहरुको राशि अनुसारको सहवासको चाहाना पनि फरकफरक हुने गर्दछ ।

राशिहरुमा पहिलो मेष रहेको छ । मेष राशि हुने महिलाको मुख र निधार संवेदनशील हुन्छ । यी महिलाको मुख र निधारमा चुम्बन गरियो भने चाँडै सहवासका लागि तयार हुने गर्छन् । उनीहरु रातो रंगप्रति निकै आकर्षित हुने गर्दछन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया