वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

सेफ्टी ट्याङ्कीमा महिलाको शव भेटियाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा महिलाको शव फेला परेको छ ।

निर्माणाधीन रहेको रिफ्रेस सेन्टरको सेफ्टी ट्याङ्कीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पानीमा डुबेकोले शवलाई पहिचान गर्न नसकिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक कपिल जङ्ग शाहीले जनकारी दिनुभयो ।

दुर्गन्धित क्षेत्र रहेकोले शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्याका सेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा निधन
२०८१ वैशाख ७, शुक्रबार
चीनको अन्तरिक्ष कार्यक्रममा सैन्य गतिबिधि देखिन्छः नासा प्रमुख
२०८१ वैशाख ७, शुक्रबार
इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो
२०८१ वैशाख ७, शुक्रबार
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार