भाद्र ४, २०८३ बिहिबार August 20, 2026

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित (सूचना सहित)

मंगलबार दिँउसो १ बजेका लागि तय भएको बैठक अनिश्चितकाल सम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिँउसो १ बजेका लागि तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

सचिवालयले सूचना जारी गरेर अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी दिएको छ । विशेष कारणबश पहिलो अधिवेशनको सातौं बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुन मगरले बताए ।

‘सभामुखको निर्देशानुसार २०७९ चैत ७ गते मंगलबार दिनको १ बजे बस्ने गरी पूर्व निर्धारित पहिलो अधिवेशनको सातौं बैठक अर्को सूचना प्रकाशन नभएसम्मको लागि विशेष कारणवश स्थगित भएको व्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार