श्रावण २३, २०८३ शनिबार August 8, 2026

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्कदै छ । शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् ।

नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् । एशिया कपमा छनोट हुनेलक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रहयो । राउण्ड रोविन लिगमा पाँच खेलखेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट््स (युएइ) र हङकङसँग पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धुरन्धरले कायम गर्यो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र
२०८३ श्रावण २३, शनिबार
बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना
२०८३ श्रावण २३, शनिबार
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार