भाद्र ४, २०८३ बिहिबार August 20, 2026

कर्णाली प्रदेशसभा बैठक भोली अपरान्ह बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाको बैठक आहृवान गरिएको छ । सरकारले बैठक आहृवानका लागि प्रदेशसभालाई जानकारी गराएपछि भोली दिउँसो ३ बजेका लागि बैठक आहृवान गरिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

दुई महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकमा एजेण्डा भने तोकिएको छैन । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १ बजे बस्ने सर्वदलिय बैठकले निर्णय गर्नेछ । यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार