वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

नेपालमा थप ४२ जनामा कोरोना पुष्टि : १७ जना सङ्क्रमण मुक्त

सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १७ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल १२३ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने
२०८१ वैशाख ७, शुक्रबार
एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग
२०८१ वैशाख ७, शुक्रबार
९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए
२०८१ वैशाख ७, शुक्रबार
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट गर्ने तयारी
२०८१ वैशाख ७, शुक्रबार
आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख ७, शुक्रबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ७, शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
२०८१ वैशाख ७, शुक्रबार