असोज १९, २०८३ सोमबार October 5, 2026

उदयपुरमा थप एकजना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ११० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । उदयपुरमा एकजना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

संक्रमित महिला उदयपुर भुल्के निवासी ४५ वर्षकी हुन्। उनको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित मानिसको संख्या ११० पुगेको छ। अहिलेसम्म २८ निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित भएको उदयपुरमा अहिलेसम्म कुल संक्रमितको संख्या ३२ पुगेको छ । यस्तै पर्सामा २६ र बाँकैमा २४ जना संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार