भाद्र २, २०८३ मंगलबार August 18, 2026

नेपाल टेलिकमको सेवा अवरुद्ध

छिन्चुदेखि सुर्खेतबीचको अप्टिकल लिंकमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुर्खेतमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । छिन्चुदेखि सुर्खेतबीचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुटमार्फत सञ्चालन हुने सेवा बिहीबार बिहानदेखि प्रभावित भएको टेलिकमले जनाएको छ ।

समस्या यथाशीघ्र समाधानका लागि प्राविधिक टिम फिल्डमा खटिएको कम्पनीले सूचना जारी गर्दै जानकारी दिएको छ । समस्या समाधान गर्न केही समय लाग्ने भएकाले माइक्रोवेब लिंकमार्फत ल्यान्डलाइन एवं टुजी थ्रीजी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

माइक्रोवेभ लिंकको सीमित क्षमताका कारण एफटीटीएच इन्टरनेट तथा फोरजी सेवा सञ्चालनमा आउन केही कठिनाइ भइरहेकाले यसबाट ग्राहक वर्गमा पर्न भएको असुविधाको लागि कम्पनी क्षमाप्रार्थी छ, कम्पनीको सूचनामा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार