भाद्र ४, २०८३ बिहिबार August 20, 2026

प्रतिनिधिसभा बैठक जारी, अनशन बसेकोदेखि अनशन बस्नेसम्मको जानकारी

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

सूर्यप्रसाद ढकालले बाँकेमा हुने डुबान नियन्त्रणका लागि पहल गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हालै भएको आगलागीबाट भएको पीडितलाई राहत उपलब्ध गराउन मा गर्दै उनले बाँकेमा हुने डुबान नियन्त्रणका लागि काम नभए आफू संसदमै अनशन बस्ने जानकारी गराए ।

यस्तै हितबहादुर तामाङले नुवाकोट ककनी–२ का श्रीराम ढकाल काठमाडौंको न्युरोडमा कृषि क्षेत्रसँग सम्बन्धित् माग राखेर अनशन बसिरहेको जानकारी गराए ।

यही ५ वैशाखदेखि उनी अनशन बसेको र स्वास्थ्य स्थिति बिग्रिँदै गएकाले घिमिरेको जीवनरक्षाको माग गरे ।  मनिष झाले नेपालको आकाश असुरक्षित हुनु व्यवस्थापनको कमजोरी केलाउँदै सरकारको ध्यानाकर्षण गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार