भाद्र ४, २०८३ बिहिबार August 20, 2026

राष्ट्रियसभा बैठक अपरान्ह १ बजे बस्ने

राष्ट्रियसभा बैठक आजवाट नियमित रुपमा सुचारु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्लिसना रुस भ्रमणमा गएका कारण स्थगित हुदैँ आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो ।

अध्यक्ष तिमिल्सिना हिजो स्वदेश फर्केका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार