मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सोमपालको तीन विकेटमा नेपाललाई पाँचौ सफलता

चौथो नम्बरमा क्रिजमा आएका मोहमद तानभिर बोल्ड आउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः तीब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत तेस्रो विकेट लिँदै जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।

लगातार विकेट गुमाएसँगै दबावमा परेको कतारका इक्रामुल्लाह खानलाई भिम सार्कीबाट उत्कृष्ट क्याच आउट गरे ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका तिब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा चौथो नम्बरमा क्रिजमा आएका मोहमद तानभिरलाई बोल्ड आउट गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया