मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहीद स्मारक ‘ए’ डिभिजन लिगः आज तीनवटा खेल हुदैं

पहिलो खेल हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा आज संकटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् ।

पहिलो खेल दिउँसो ३ वजेवाट सुरु हुनेछ, जुन खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल साँझ ६ बजे नै वाट सुरू हुनेछ, जसमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया