श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

मासिक चक्रमा मात्र २४ घण्टा हुन्छ गर्भ रहने चान्स, यी कुरा नजान्दा गुम्छ सन्तान सुख

महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गर्भधारण महिलाको अण्डा र पुरुषको शुक्रकीट मिलन भई बस्ने गर्दछ । कतिपय अवस्थामा गर्भधारण नचाहेको अबस्थामा पनि हुन्छ भने कहिले चाहे पनि बस्दैन् ।

गर्भ नहुनुमा पुरुषमा शुक्रकीट कम निस्कनु, उत्पादन भएको पनि निस्क्रिय हुनु र प्रजनन अंगका समस्याहरु कारण हुन्छन् । महिलाको हकमा अण्डाको उत्पादन नहुनु, पाठेघरसँग सम्बन्धित रोग हुनु जस्ता धेरै कारण हुन्छन्, जसकारण गर्भ रहँदैन् ।

सामान्यतया: महिलाहरुको महिनावारी चक्र २८ दिनको त कसैको ३५ दिनको हुन्छ । महिलाहरुको १४ देखि १८ दिन सम्म अण्डा निष्काशन हुने गर्दछ । सबै अण्डाहरु निस्किएको २४ घण्टा सम्म मात्र बाँच्छन् ।

सो २४ घण्टाभित्र महिलाले पुरुषसँग सहवास गरेर शुक्रकीटसँग ओभनको मिलन भयो भने गर्भ बस्छ । महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत हुन्छ ।

२० दिनपछि गर्भ रहने सम्भावना ९० प्रतिशत रहने गर्दछ । त्यसकारण गर्भवती बन्नका लागि महिनावारी भएको ११ दिन देखि २० दिन सम्म वीर्यसँग अण्डाको मिलन आवश्यक छ ।

सो शुक्रकीट ७२ घण्टासम्म बाच्ने गर्दछ, अण्डा २४ घण्टा सम्म बाँच्ने गर्दछ । सोहीकारण गर्भवती हुनका लागि यौनसम्पर्क राखेर मात्रै हुँदैन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार