मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

देशभर १ सय २६ जना कोरोनाका सक्रिय संक्रमित रहे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणवाट थप ३७ जना संक्रमित भएका छन भने १४ जना निको भएर घर फर्किएका छन् । हाल देशभर १ सय २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा देशभर २४७ पीसीआर तथा २ हजार १६७ एन्टिजेन परीक्षण भएको थियो, जसमध्य ३७ जनामा कोरोना भाईरस भेटिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया