वैशाख ८, २०८१ शनिबार April 20, 2024

शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन् ।

दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडनेछन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, तीन बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने सामुने हुनेछन् । जुन खेल एन्फा कम्प्लेक्स, सातदोवाटोमा सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया