मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँ

दशरथ रंगशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपासमा भिडने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुदैँछ ।

रंगशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपासमा भिडनेछन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुन्छ ।

यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेवाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया