जेठ २०, २०८० शनिबार June 3, 2023

अब ट्वीटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब ट्वीटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म ट्वीटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया