असार २५, २०८२ बुधबार July 9, 2025

थप ३ जनामा कोरोना संक्रमन पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको छ। योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जनाएका छन्।

योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको छ। यीमध्ये ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया